सुरु भयो नेपाल आइडल सिजन-२

नेपालको हालसम्मकै ठूलो गायन प्रतियोगिता नेपाल आइडलले लाखौँ दर्शकको मन जित्यो। नेपाल आइडलको मंच गायन क्षमता भएर पनि भित्र लुकिएरहेका नेपाली युवाहरुको लागि सुनौलो अवसर समेत प्रमाणित भयो। नेपाल आइडल आफैमा ठुलो सो भएका कारण पहिलो चरणमा नेपालीहरु आइडल प्रति निकै उत्साहित थिए आफ्ना प्रतिभा प्रस्पोटन गर्न देशका कुना कुना बाट युवा सागर उर्लिएका थिए … Continue reading सुरु भयो नेपाल आइडल सिजन-२